फोटो

घाेडेजात्रा हेर्न पाउनुभएन ? त्यसाे भए तस्बिरमा हेर्नुहाेस् यसरी मनाइयाे

काठमाडाैं । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व सघैं झैं यस वर्ष पनि टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–काैशल प्रस्तुत गरि मनाइएकाे छ । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभावहरू लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।

थप तस्बिर

 

 

 तस्बिर-रासस

गाउँ सहर संवाददाता

तपाईँको मत