गाउँ सहर
दाेरम्बा गाउँपालिकाकाे नाम फेर्न मन्त्रिपरिषद्काे स्वीकृति
- गाउँ सहर संवाददाता
- २७ चैत शुक्रबार, २०७७ | १७:४५:०० मा प्रकाशित
काठमाडाैं । रामेछापकाे दाेरम्बा गाउँपालिकाकाे नाम परिवर्तन हुने भएकाे छ ।
चैत्र २३ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले दोरम्बा गाउँपालिका, रामेछापको नाम हेरफेर गरी दोरम्बा शैलुङ गाउँपालिका, रामेछाप कायम गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस