सञ्चार

ललितपुर पत्रकार महासंघमा काे उठेका छन् ? हेर्नुहाेस्

ललितपुर । पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि ललितपुर शाखामा अनुभवले खारिएका र निरन्तर कलम चलाएका पत्रकारहरू मैदानमा उत्रिएका छन् । 

पत्रकार सागर न्यौपानेको संयुक्त प्यानल यस्ताे छः

अध्यक्षः सागर न्यौपाने

उपाध्यक्षः रनसुर महतारा

सचिवः रामहरि कार्की

सहसचिवः रविन राई

कोषाध्यक्षः राजु बस्नेत

महिला सदस्यः गोमा पाण्डे

खुला सदस्यहरु

दिपक अर्याल

अनिल पन्त

अविन लिम्बु

कृष्ण पौडेल

केशव घिमिरे

विष्णुबहादुर आले

रामशरण काफ्ले

ललितपुर शाखाले एक विज्ञप्ति जारी गरी काेहिपनि मतदाता नछुटुन भनेर मतदानस्थल डिलाइट पार्टी भेन्यू महालक्ष्मीस्थानमा समय ९–३ बजेसम्म ताेकिएकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत