गाउँ सहर

राष्ट्रिय अनुसन्धान विभागमा एसएलसी पास गरेका सम्मलाई जागिर खुल्याे

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारी भर्नाका विज्ञापन आह्वान गरेको छ। 

विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी मागेको हो।

अनुसन्धान अधिकृतको न्यूनतम योग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रवीणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्नेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत