राजनीति

नेपालले ओलीलाई प्रचण्डको मतियार भएको १३ प्रतिप्रश्न गर्दै पत्र (पूर्णपाठसहित)

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डको मतियार भएको प्रति आरोप लगाएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै नेता नेपालले ओलीलाई पार्टी एकताले ओलीलाई प्रचण्डको मतियारको रूपमा उभ्याएको बताएका हुन् ।

नेता नेपालले आज स्पष्टीकरण पत्र बुझाएको बताइएको छ ।

नेपालले ओलीलाई उल्टै प्रश्न गर्दै स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई १३ प्रतिप्रश्न गर्दै पत्र लेखेका हुन् ।

पार्टी कार्यालयका सचिव ईश्‍वरी रिजालले पत्र आएको जानकारी दिए । पत्रमा नेपालले ओलीबाट आफूलाई आएको स्पष्टीकरण पत्र अध्ययन गर्दा स्वयम् ओलीले आफूलाई जवाफ दिनुपर्ने खालको रहेको बताएका छन् ।

यस्तो छ पूर्णपाठ

गाउँ सहर संवाददाता

तपाईँको मत