अर्थतन्त्र

राष्ट्र बैंकका ११ जना निर्देशकहरुको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशक र दुइ निर्देशक गरि ११ जनाकाे सरुवा भएको छ ।

राष्ट्र बैंकको उच्च व्यवस्थापनले बुधबारदेखि लागू हुने गरेर कार्यकारी निर्देशक र निर्देशकको सरुवा भएको हो ।

बम बहादुर मिश्र र निलम ढुङ्गाना डेपुटी गभर्नर भएपछि २ जना निर्देशकलाई कायम मुकाय निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

कसकाे सरूवा कहाँ ?

गाउँ सहर संवाददाता

तपाईँको मत