अर्थतन्त्र

सुनको मूल्य स्थिर हुँदा चाँदीको भाउ बढ्याे

काठमाडौं । आज मंगलबार पनि सुनको भाउ स्थिर रहेको छ ।

सुनको मूल्य स्थिर हुँदा पनि चाँदीको भाउ पनि निरन्तर बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको ८६ हजार ६ सयमा स्थिर छ ।

चाँदीको भाउ भने बढेर तोलाको १२८० पुगेको छ । हिजो सोमबार पनि तोलामा ५ रुपैयाँले बढेर १२७५ मा कारोबार भएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत