स्वास्थ्य
देशमा कोरोनाबाट २ लाख ७५ हजार २३१ संक्रमित हुँदा निको भए २ लाख ७१ हजार ३२६
- गाउँ सहर संवाददाता
- १ चैत आइतबार, २०७७ | १६:३१:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमित ५३ जना थपिएका छन् भने ७७ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ । यस्तै निको हुनेको संख्या २ लाख ७१ हजार ३२६ रहेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु नभएको उल्लेख गरेको छ । अहिलेसम्म काेराेनाभाइरका कारण ३ हजार १४ जनाको मृत्यु भएको छ ।
अहिले देशमा ८९१ सक्रिय संक्रमित रहेको, उनीहरु आइसोलेशनमा र ४७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्ममा २२ लाख १५ हजार ४११ जनाको पिसिआर टेस्ट भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस