स्वास्थ्य

शुक्रबार ६१ काेराेना संक्रमित निकाे, ४८ जना नयाँ संक्रमित पुष्टि

काठमाडाैं । मुलुकभर पछिल्लाे २४ घण्टामा ६१ जना काेराेना भाइरस संक्रमित निकाे भएका छन् । यससँगै काेराेनाबाट निकाे हुनेकाे संख्या २ लाख ७१ हजार १७७ जना पुगेकाे छ । 

त्यसैगरि थप ४८ जना नयाँ काेराेना संक्रमित पुष्टि भएकाे छ । यससँगै हालसम्म काेराेना संक्रमित हुनेकाे संख्या २ लाख ७५ हजार ११८ पुगेकाे छ । हाल ९२९ जनामा काेराेनाभाइरस सक्रिय रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

पछिल्लाे २४ घण्टामा काेराेनाका कारण कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म काेराेनाका कारण ३ हजार १२ जनाले ज्यान गुमाएका छन् र

हाल क्वारेन्टाइनमा ५१ जना छन् भने निकाे हुने प्रतिशत ९८.६ प्रतिशत छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत