महाशिवरात्रीमा ॐ चाबहिल डेन्टल हस्पिटलद्वारा नि:शुल्क दन्त शिविर
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण बिहीबार, २०७७ | २१:१२:०० मा प्रकाशित
काठमाडौं । महाशिवरात्रीकाे अवसरमा ॐ चाबहिल डेन्टल हस्पिटलले पशुपतिनाथ परिसरमा राखेकाे दन्त शिविरबाट सात सय भन्दा बढिले नि:शुल्क सेवा लिएका छन् ।
हस्पिटलले महाशिवरात्रीमा पशुपतिनाथकाे दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरूकाे दाँत परीक्षण गरिएकाे हाे ।
शिविरमा सय जनाभन्दा बढिकाे दाँत सफा गरिएकाे तथा नि:शुल्क औषधि, ब्रस, पेस्टसमेत बितरण गरिएकाे हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
राष्ट्रिय चाडपर्व तथा विभिन्न जिल्लाका स्थानीय तहमासमेत पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।
काठमाडौंको चाबहिलमा रहेकाे ऊँ चाबहिल डेन्टल हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको छ । सञ्चालनमा आएको छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस