विश्व

बाइडनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित

  • एजेन्सी
  • २७ फाल्गुण बिहीबार, २०७७ | ०९:३६:०० मा प्रकाशित

अमेरिकी कङ्ग्रेसको तल्लो सदनले पनि राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ ।

हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ ।

राष्ट्रपति जो बाइडनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ ।

एजेन्सी

तपाईँको मत