शिक्षा

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकामा हेर्नुस्)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखिकाे सूचना सार्वजनिक गरेकाे छ । 

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो ।

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा सूचना निकालेर कक्षा १२ को परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुनेछ।

हेर्नुस् तालिका

गाउँ सहर संवाददाता

तपाईँको मत