गाउँ सहर
प्रतिकात्मक फाेटाे ।
स्विच थिच्दा ७० वर्षीय वृद्धको मृत्यु
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १९:२२:०० मा प्रकाशित
सप्तरी । सप्तरीमा करेन्ट लागेर ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका–३ कट्टी टोलमा आइतबार साँझ करेन्ट लागेर स्थानीय ७० वर्षीय शिवलाल यादवको मृत्यु भएको हो ।
आफ्नै घरमा स्विच थिच्दा करेन्ट प्रवाह भई झट्का लाग्दा घाइते भई उपचारार्थ गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
प्रतिकृया दिनुहोस