समाज

राष्ट्रियसभा सदस्य कोमल वलीद्वारा नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर

काठमाडौँ । अमर्यादीत टिप्पणी गरेर आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।

वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।

गाउँ सहर संवाददाता

Balkrishna Panday लेख्नुहुन्छ २५ फाल्गुण, २०७७ ३:३३ pm

के नै मान छ र ओ हानी हुनलाई ।तिम्रा ति उत्तेजक र उछृङ्गल गित नसुन्ने कमै होलान ।तिम्रो यहि पृष्ठभुमि लाइ पन्न्त ले इस्मरण गरेका हुन।

तपाईँको मत