राजनीति

नेकपा प्रचण्ड-माधव समूह अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने

काठमाडौँ । नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरुले एमालेमै फर्किने निर्णय गरेका छन् । नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको हाे ।

सोमबार बसेको स्थायी कमिटी बैठकले र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको बताइएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत