अर्थतन्त्र

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि कुन दर्जाका उद्याेग योग्य मानिन्छन् ?

कुन उद्याेगमा के पर्छन् ? जान्नुहाेस्

काठमाडाैँ । नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ पहिलो संशोनको बुँदा नं. १२ को उपबुँदा १ को खण्ड (६) तथा बुँदा नं. १२ को उपबुँदा ३ को खण्ड (ङ) सँग सम्बन्धित् ।

क) घरेलु उद्योग


ख) कृषि तथा वन पैदावारमा आधारित उद्योग


ग) उर्जामूलक उद्योग


घ) पूर्वाधार उद्योग


ङ) पर्यटन उद्योग


च) सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग


छ) सेवामूलक उद्योग


ज) राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग

 

गाउँ सहर संवाददाता

तपाईँको मत