राजनीति

प्रचण्डकी छाेरीले लेखिन् : केपी ओलीको चाहना पूरा भयो, नेपाली जनताले हिसाब राख्ने छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालले सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको बताएकी छन् ।

दाहालले फेसबुकमा लेखेकी छन्, ‘अन्तत: केपी ओलीको चाहना पुरा भएको छ, आज पार्टी बिभाजन भएको खुशीयालीमा देशभर हर्सोल्लास मनाईरहेका छन्, आज पुष्टी नै भएको छ कि प्रधानमन्त्री हुन कै लागी मात्र पार्टी एकताको नाटक रचिएको रहेछ नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ ।’

उनले नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् । गंगा प्रचण्डकी कान्छी छोरी हुनुका साथै प्रचण्डको निजी सचिवालयमा  कार्यरत छिन् ।

गाउँ सहर संवाददाता

बलदेब धामी एन्टेना लेख्नुहुन्छ २५ फाल्गुण, २०७७ ४:१९ pm

पहीले देखीनै हिसाब राखेका छन

Dilli Ram Timilsina लेख्नुहुन्छ २४ फाल्गुण, २०७७ ९:०७ pm

Hisab kitab ta timra baako pani rakheko holan ni?

Neelam Kumar Sharma लेख्नुहुन्छ २४ फाल्गुण, २०७७ ९:०७ pm

जनताले तिमीहरुको पनि हिसाव किताव राखेका थिए, राखि रहेका छन् र राख्नेछन्। आफ्नो दलको बहुमत विभाजन गरि विपक्षीलाई सत्ता सुम्पन हिडनेहरुलाई पनि जनताले हिसाव किताव राख्छन होला नि ?

Khyam Parajuli लेख्नुहुन्छ २४ फाल्गुण, २०७७ ४:४० pm

केपिले प्र म हुन नदिएको तिमिहरुको परिवारले हिसाब राखौला तर प्रचन्डको गद्दारको हिसाब चै जनताले राखेको पक्कै छ।

Hari Woli लेख्नुहुन्छ २४ फाल्गुण, २०७७ २:२८ pm

hishab mileko 6 ansar thik6

Krishna Bhandari लेख्नुहुन्छ २४ फाल्गुण, २०७७ २:२८ pm

कस्का,कस्ता र को नेपाली जनता 100%तिम्रा झोले र दास हुन् ?

यादव प्रसाद दुलाल लेख्नुहुन्छ २४ फाल्गुण, २०७७ २:२७ pm

अाकाशतिर फर्केर थुक्दा अाफ्नै अनुहारमा पर्छ हेक्का भयाे हाेला नि दहाल पुत्रीलाई।।

तपाईँको मत