राजनीति
प्रचण्ड-नेपालकाे निर्णय : सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन, थप ७ नेतामाथि पनि कारबाही
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बुधबार, २०७७ | १४:२६:०० मा प्रकाशित
काठमाडाैं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी समिति बैठकले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।
बैठकले सुवासचन्द्र नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, सूर्य थापा, प्रभु शाह र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
यसअघि नेकपा दाहाल र नेपाल समूहको बैठकले केपी शर्मा ओलीलाई पार्टीको संसदीय दल प्रमुखबाट हटाउने निर्णय गरिसकेको छ ।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्राप्त प्रतिक्रिया
Shiva Rai लेख्नुहुन्छ २० फाल्गुण, २०७७ ९:१३ pm
लड्डुको कमाल
प्रतिकृया दिनुहोस