अर्थतन्त्र

सुनको मूल्य आज बढ्याे

काठमाडौं । बुधबार सुनको मूल्य आज बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।

गाउँ सहर संवाददाता

तपाईँको मत