स्वास्थ्य

कोरोना कहर घट्दै, ८ करोड ९९ लाख बढीले गरे स्वास्थ्य लाभ

काठमाडौँ । खोप अभियानसँगै कोरोनाको कहर घट्दै गएको छ ।

विश्वमा ११ करोड ४३ लाख ६५ हजार ५९२ जना संक्रमित हुँदा ८ करोढ ९९ लाख २० हजार ८८९ जनाले स्वास्थ्य लाभ गरेका छन् । यसमध्ये २५ लाख ३६ हजार ७०३ जनाको भने मृत्यु भएको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा जानकारी अनुसार, विश्वमा अहिले ९० हजार २९६ को अवस्था भने चिन्ताजनक छ ।

नेपाल इन्फोको ४८ औँ नम्बरमा छ । अहिले देशमा ९६७ संक्रमणमात्र सक्रिय छ । भाइरसका कारण अहिलेसम्म २ हजार ७७३ जनाको मृत्यु भएको छ । देशमा खोप अभियान जारी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत