प्रविधि
भायानेटले ल्यायो रु. १ मा सेट–अप बक्स
- गाउँ सहर संवाददाता
- १४ फाल्गुण शुक्रबार, २०७७ | १२:४०:०० मा प्रकाशित
काठमाडाैँ । भायानेटले रु. १ मा सेट–अप बक्स अफर! ल्याएकाे छ ।
कम्पनीका अनुसार, यो अफर अन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्स मात्र रु. १ मा प्राप्त गर्नेछन् । यसै गरी १ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. १ हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य रु. ५०० पर्नेछ ।
कम्पनीका अनुसार यो अफरको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत् अधिकतम मनोरञ्जन प्रदान गर्नु हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस