राजनीति

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएकाे पाेखराकाे सभा स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका भएकाे पाेखराकाे सभा स्थगित भएकाे छ । 

नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । 

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत