अर्थतन्त्र

मूल्य घटेकाे सुनचाँदी कतिमा भइरहेछ काराेबार ?

काठमाडौं । बुधबार आज सुनको मूल्य घटेको छ ।

मंगलबार ९० हजार १०० रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ३०० रूपैयाँले घटेर ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८९ हजार ३५० रूपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज तोलाको १५ रूपैयाँले घटेर १३ सय ४५ कायम भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत