गाउँ सहर

‘हेप्पी बर्थ डे टु यू’ (दश तस्बिर )

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नो ७० औँ जन्मदिन मनाउनुभएको छ ।

सीमित परिवारका सदस्यको उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएको हो । 

जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उपस्थित भएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत