खेल
आजबाट शुरू हुँदैछ 'बी' डिभिजन लिग, यस्ताे छ खेल तालिका
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण मंगलबार, २०७७ | ०९:११:०० मा प्रकाशित
काठमाडौं । काेराेनाभाइरसकाे कारण थलिएकाे फुटबल खेल पनि लयमा फर्किन थालेकाे छ । कोरोना भाईरसको महामारीको कारण स्थगित 'बी' लिग आजबाट फेरि सुरु हुन लागेको हो ।
सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत बाँकी रहेको खेलहरु आजबाट सुरु हुँदैछ । कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।
पहिलो दिन आज लिगमा दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मध्यपुर र नयाँ बस्तिबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।
पुल्चोक र खुमलटारबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस