राजनीति

प्रचण्ड-नेपाल समूहद्वारा ६८ जिल्लामा अध्यक्ष र सचिव टुंगो लगायाे कहाँ काे ? (विवरणसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले जिल्ला नेतृत्व चयन गरेकाे छ । 

उक्त समूहले ६८ जिल्लामा सोमबार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

आइतबार प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियाे । 

पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ ।

पूर्णविवरण: 

गाउँ सहर संवाददाता

तपाईँको मत