वातावरण

आइतवारकाे माैसम, प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पुर्वानूमान शाखाका अनुसार फाल्गुन ०९ गते (आइतवार) दिउसो प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत