स्वास्थ्य
कोरोनाभाइरसः ११ करोड १२ लाख माथि संक्रमित हुँदा ८ करोड ६१ लाख बढीले हराए भाइरस
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण शनिबार, २०७७ | ०८:२४:०० मा प्रकाशित
काठमाडौँ । विश्वमा कोरोना कहरले ११ करोड १२ लाख ३४ हजार ३६५ जना संक्रमित बनाउँदा ८ करोड ६१ लाख ११ हजार ४२८ जनाले भाइरसलाई जितेका छन् । यसमा २४ लाख ६२ हजार ७०३ जनाको भने मृत्यु भएको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, अहिले विश्वमा कोरोनाभाइरसको सक्रिय केश २ करोड २६ लाख २८ हजार ९१४ छ जसमा ९४ हजार ८९९ जनाको अवस्था नाजूक छ ।
नेपालमा अहिले भाइरसको सक्रिय केश १ हजार ५८३ छ । भाइरसका कारण मृतकको संख्या २ हजार ६१ रहेको छ । देशमा खोप कार्यक्रम चलिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस