स्वास्थ्य

बिरामीसँग परामर्श शुल्क बढि नलिन स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नेपाल चिकित्सक संघद्वारा परामर्श शुल्क अर्थात बिरामी जाँचेकाे शुल्क बढि नलिन ध्यानाकर्षण गराएकाे छ । 

मन्त्रालयले बिहीबार ध्यानाकर्षणपत्र मार्फत चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएकाे परामर्श शुल्कप्रति सहमति नरहेकाे जनाएकाे छ ।  

 

गाउँ सहर संवाददाता

तपाईँको मत