खेल
'सी' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक, उद्घाटनमा खालीबारी र झापा भिड्ने
- गाउँ सहर संवाददाता
- ६ फाल्गुण बिहीबार, २०७७ | १४:१८:०० मा प्रकाशित
काठमाडौं । चैत १ गतेदेखि हुने सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार 'सी' लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिका अनुसार पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । साेही दिन दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस्ताे छ खेल तालिका
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस