गाउँ सहर
गण्डकी प्रदेशको तीन वर्षे उपलब्धिकाे सूची यस्ताे छ
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण मंगलबार, २०७७ | १५:०७:०० मा प्रकाशित
कास्की । गण्डकी प्रदेश सरकार स्थापना भएको ३ वर्षको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउन मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रम पनि आयोजना गरेको छ । प्रदेश सरकार स्थापना भएदेखि हालसम्मको उपलब्धि भन्दै ५६ पृष्ठको सफलताको पुस्तिका प्रकाशन गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड कुल ग्राहस्थ उत्पादन रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा बढेर ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको पुस्तकमा उल्लेख छ । यस्तै, कोरोना भाइरसको महामारी आउनुअघि ६.६५ प्रतिशत प्रदेशको आर्थिक वृद्धिदर रहेकोमा कोरोना महामारी पश्चात २.२९ प्रतिशत वृद्धिमा खुम्चिएको प्रदेशले स्वीकार गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस