भिडिओ

मदनकृष्णको स्वरमा ‘फुलबुट्टे सारी’ को लेजेण्डरी भर्जन सार्वजनिक (भिडिओसहित)

काठमाडौँ । मदनकृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी’ बोलको गीत गाएका छन् । उनको स्वरमा तयार भएको गीत मंगलबार देवीथान युट्युबमार्फत सार्वजनिक गरिएको छ । लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय रहेको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यस अघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय कमाइसकेको  छ ।

गाउँ सहर डेस्क

तपाईँको मत