खेल
सावित्राले दुई खेल नखेल्ने
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण मंगलबार, २०७७ | ०७:१७:०० मा प्रकाशित
काठमाडौं । एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने भएकी छिन् ।
राष्ट्रिय लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेपछि सावित्राले बाँकी खेल गुमाउने भएकी हुन् ।
लिगको उपाधि नजिक रहेको एपीएफले अब दुई खेल खेल्न बाँकी रहेको छ ।
सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी हुन् ।
पुलिसविरुद्ध सावित्राले गोल समेत गर्न सकिनन् ।
सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस