गाउँ सहर

आरविवि मर्चेन्ट बैंकिङ्गमा जागरको अवसर

काठमाडौँ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी आह्वान गरेको छ  ।  कम्पनीले सिनियर असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो  । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले फागुन १७ गतेसम्म विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन्  । 

गाउँ सहर डेस्क

तपाईँको मत