अर्थतन्त्र

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्ध्व-वार्षिक समीक्षा, प्रभावित अर्थतन्त्र क्रमशः सुधार हुँदै

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको अर्ध्व-वार्षिक समीक्षा प्रकाशन गरेकाे छ ।

आइतबार जारी समीक्षामा कोभिड–१९ संक्रमण दर घटेसँगै आर्थिक क्रियाकलापमा विस्तार आउन थालेको, अर्थतन्त्र विस्तारसँगै आयात बढ्न सक्ने भएका कारण तरलता तथा वाह्य क्षेत्र व्यवस्थापनमा दवाव पर्ने सम्भावना रहेको बताइएको छ । यस्तै वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा प्रोत्साहित गर्नु पर्ने आवश्यकता रहेको बैंकले जनाएको छ ।

समीक्षाकाे पूर्ण पाठ हेर्नुहाेस्

गाउँ सहर संवाददाता

तपाईँको मत