समाज

ट्रक र भ्यान दुर्घटना, चौध जनाको मृत्यु

एजेन्सी । भारतको दक्षिणी राज्य आध्र प्रदेशमा ट्रक र भ्यान दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

एउटा सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको उक्त घटनामा अन्य चार जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा मृत्यु भएका आठ जना महिला छन् ।  घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै  भएको प्रहरीले बताएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत