भिडिओ

मनोवादको शब्द संगीत तथा स्वरमा "यो बादल यो बर्षा" सार्वजनिक (भिडियाेसहित)

काठमाडौँ । मनोवादको शब्द संगीत तथा स्वरमा 'यो बादल यो बर्षा' सार्वजनिक भएको छ।  रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका छन् ।  गीतको एरेन्ज भने सुमित बिस्वकर्माको एरेन्ज रहेको छ । 

एमएचआर सुरजले निर्माण गरेको गीतको म्युजिक भिडीयोलाइ निसान कस्यपले निर्देशन गरेका छन् । म्युजिक भिडीयोमा उत्सब दाहालको छायांकन ,नन्द अधिकारिको मेकअप ,भावना थापाको सह निर्दशन र निर्देशक कस्यपकै सम्पादन समाबेश रहेको छ। 

गाउँ सहर डेस्क

तपाईँको मत