गाउँ सहर

माघ ३० गते सार्वजानिक विदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले माघ ३० गते नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

माघ ३० गते शुक्रबार ‘सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने निर्णय’ भएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत