समाज

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ 

सप्तरी । जबरजस्ती करणी मुद्दाका प्रतिवादी ६ महिनापछि पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई भाद्र २५ गते राती ११ः ३० बजे जबरजस्ती करणी गरेर फरार भएका चन्दन भन्ने चन्द्र नारायण सदालाई माघ २६ गते प्रहरीले पक्राउ गरेको जनाएको छ । 

सप्तरी अदालतको आदेशले प्रतिवादीलाई पुर्पक्षको लागी कारागार चलान गरेको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत