अर्थतन्त्र

नागरिक बचतपत्र २०८२ “क” बिक्री तथा निष्काशनसम्बन्धी राष्ट्र बैंककाे यस्ताे आयाे सूचना

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ “क” बिक्री तथा निष्काशनसम्बन्धी सूचना प्रकाशन गरेकाे छ ।

आइतबार जारी सूचनामा इच्छुक नेपाली नागरिकहरूले बचतपत्र खरीद गर्न अनुराेध गरेकाे छ ।

हेर्नुहाेस् सूचना

गाउँ सहर संवाददाता

तपाईँको मत