स्वास्थ्य
पछिल्लाे २४ घण्टामा ११९ को रिपोर्ट काेराेना पोजेटिभ, २६० जना संक्रमणमुक्त, २ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २५ माघ आइतबार, २०७७ | १६:३९:०० मा प्रकाशित
काठमाडौं । आइतबार अर्थात पछिल्लो २४ घण्टामा मुलुकभर २६० जना काेराेना संक्रमित संक्रमणमुक्त भएका छन् ।
योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ ।
त्यसैगरि कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।
यस्तै गत २४ घण्टामा दुई हजार २५१ जनाको पीसीआर परीक्षण गरिएकामा ११९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ ।
हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा एक हजार ८१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस