स्वास्थ्य

कोभिड खोप अभियान पहिलो चरणको अन्तिम दिन १ लाख ८४ हजार बढीलाई खोप

तस्बिरः यूनिसेफ

काठमाडौँ । कोभिड खोप अभियान पहिलो चरणको अन्तिम दिन १ लाख ८४ हजार ८५७ जनाले खाेप प्राप्त गरेका छन् ।

स्वास्थ्य तथा मन्त्रलायले अभियानलाई सफलतापूर्वक सञ्चालन गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत