वातावरण

चन्द्रागिरीमा हिउँ पर्‍यो, रमाउँदै सर्वसाधारण (भिडिओसहित)

काठमाडाैं । काठमाडाैंकाे चन्द्रागिरीमा हिउँ परेकाे छ ।

चन्द्रागिरी हिल्सले सार्वजनिक गरेको एक भिडियो क्लिपमा हिउँ परेपछि त्यहाँ मानिसहरु रमाइरहेको देखिन्छ ।

राजधानीको मौसममा केही दिनयता बदली भएको छ भने चिसो बढ्दै जाँदा शनिबार दिउँसो सामान्य हिमपात भएको हो । 

गाउँ सहर संवाददाता

तपाईँको मत