राजनीति
‘मांसाहारी आन्दाेलन गर्नेहरूलाई जाउलाखेलकाे जुमा लगेर बन्द गरिनेछ’ : थापा
- गाउँ सहर संवाददाता
- २३ माघ शुक्रबार, २०७७ | १३:४८:०० मा प्रकाशित
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका नेता रामबहादुर थापमगरले मांसाहारी आन्दाेलन गर्नेहरूलाई जाउलाखेलकाे जुमा लगेर बन्द गर्ने बताएका छन् ।
शुक्रबार काठमाडाैंकाे नारायणहिटी दरबारअगाडि सुरू आमसभालाई सम्बाेधन गर्दै गृहमन्त्री समेत रहेका थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’
केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए
थापाले राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भएकाले अहिलेको अवस्था आएको बताए।
।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस