गाउँ सहर

तराईबाट आएका नेकपा कार्यकर्ता ओली समूहले गर्न लागेकाे सभामा जुलुशसहित जाँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको काठमाडौंको दरबारमार्गमा सभा गर्दैछ । साेही सभाका लागि उपत्यका बाहिरबाट पनि सर्वसाधारण तथा कार्यकर्ता ल्याइएका छन् । सभामा सहभागी हुन तराईबाट आएका नेकपा कार्यकर्ता जुलुशसहित चाबहिलबाट दरबारमार्ग जाँदै । मध्यान्न आयोजना गर्ने जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले पनि सम्बोधन गर्ने भएका छन् । तस्बिर- गाउँ सहर ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत