भिडिओ

गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातैमा’ को भिडियो सार्वजनिक

काठमाडौँ । गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातैमा’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको एरेन्ज रहेको छ ।

भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बुको अभिनय रहेको छ । भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायाँकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत