भिडिओ

 डा.शिव सुवेदीको ‘अभागी त म हुँ’ म्युजिक भिडियो सार्वजनिक 

काठमाडौँ । डा.शिव सुवेदीको ‘अभागी त म हुँ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गायिका कुशल बेल्वासे र सुनितामी परियारको स्वर रहेको लोक दोहोरी गीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको हो । आकर्षक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङको रोमान्स देख्न सकिन्छ । 

डा. शिव सुवेदीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बाध्यताले मायालुसँग बिछोडिनु परेको भाव झल्किने दृश्यहरु समेटिएको छ । 

म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् ।  

गाउँ सहर डेस्क

तपाईँको मत