भिडिओ

बसन्त अर्यालको एसिड आक्रमण पीडित चेलीको मनोव्यथा 'एसिड कथा' सार्वजनिक (भिडिओ)

काठमाडाैँ । बसन्त अर्यालको एसिड आक्रमण पीडित चेलीको मनोव्यथा 'एसिड कथा' (भिडिओ) सार्वजनिक भएकाे छ ।

मंगलबार साे भिडिओ सार्वजनिक भएकाे अर्यालले गाउँ सहर डट कमलाई बताए ।

गीतकाे शब्द, लय र स्वर बसन्त अर्यालकाे छ भने संगीत संयोजन धिर विक्रम सिंहले गरेका हुन् । 

समाजमा घटेको एसिड आक्रमणको कथालाई विम्वात्मक रुपमा प्रस्तुत गरिएको गीतले महिला हिंसा विरुद्धको आवाज बनेको अर्यालले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत