भिडिओ

गायक थानेश्वर गौतम र तृप्ति खड्काको ‘टिपिक्कै चोलीको तुना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक थानेश्वर गौतम र तृप्ति खड्काको स्वर रहेको दोहोरी गजल गीत ‘टिपिक्कै चोलीको तुना’ सार्वजनिक भएको छ ।

छवि चालिसेको शब्द तथा गायक गौतम स्वयंको संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार भएको छ ।  

गीतको भिडियोमा अर्नव गौतम र प्रियना आचार्य ‘मुन्नी’को अभिनय रहेको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत