गाउँ सहर

पोखरा भाँडा व्यवसायी संघको अध्यक्षमा आचार्य

पोखरा । पोखरा भाँडा व्यवसायी संघको शनिवार सम्पन्न १४ औं साधारण सभा र सातौं अधिवेशनले आगामी २ वर्षका लागि नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्ष वलराम तिमिल्सिना, उपाध्यक्ष कविन्द्रमान पालिखे, सचिव लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ र सहसचिव सुनकुमारी गुरुङ छन् ।

सदस्यमा रञ्जना मानन्धर, दिलमाया प्रजापति, मनोहरी भण्डारी, विक्रम पालिखे, कृष्ण श्रेष्ठ, सुवाष कटुवाल, किशोर भण्डारी, अशोक गोशेली, मोहन पुरी, निरा आचार्य, रामजी बराल र शिव लामिछाने छन् ।

साे अवसरमा वरिष्ठ व्यवसायी सम्मानबाट भुवन बज्राचार्य र सक्रिय व्यवसायी सम्मानबाट रञ्जना मानन्धरलाई सम्मानित गरिएको थियो ।

त्यस्तै, एसईई उत्तीर्ण व्यवसायीलाई छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।  

गाउँ सहर संवाददाता

तपाईँको मत